image
image
काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं   -    चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतको आदेश अनुसार, उनलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको योजना रहेको छ।

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।