image
image
ग्रिक टापुहरूमा ६.१ म्याग्निच्युडको भूकम्प: सान्टोरिनी र क्रेटमा कम्पन

ग्रिक टापुहरूमा ६.१ म्याग्निच्युडको भूकम्प: सान्टोरिनी र क्रेटमा कम्पन

काठमाडौं   -   ग्रिक टापुहरूमा बिहीबार ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) ले जनाएको छ। भूकम्पको केन्द्र क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर उत्तरपूर्वमा र ६८ किलोमिटर गहिराइमा रहेको थियो।

सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरूमा जनवरीदेखि हजारौँ साना भूकम्प रेकर्ड गरिएको छ। यसका कारण विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ।

अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरू मिल्ने स्थानमा अवस्थित एजियन सागरमा प्रायः भूकम्पहरू आउने गर्छन्। तर, यो क्षेत्रले सन् १९६४ देखि यस्तो तीव्रताको भूकम्पको अनुभव गरेको छ।

भूकम्पका कारण कुनै जनधनको क्षति पुर्‍याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।