image
image
काठमाडौं प्रहरी परिसरको गेटबाट थुनुवा फरार

काठमाडौं प्रहरी परिसरको गेटबाट थुनुवा फरार

काठमाडौं   -   जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन्। प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका २४ वर्षीय निशान परियार परिसरको गेटबाटै फरार भएका हुन्।

प्रहरीका अनुसार परियार अभद्र व्यवहारको कसुरका थुनुवा हुन्। उनी मुद्दा प्रयोजनका लागि प्रहरी वृत्त स्वयम्भूबाट जिल्ला प्रहरी परिसर भद्रकाली ल्याइएका थिए। तर, परिसरको गेटबाटै उनी फरार भएका छन्।

फरार थुनुवाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।