image
image
सांसद किसान श्रेष्ठको चेतावनी: १५ जेठभित्र पुल निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने

सांसद किसान श्रेष्ठको चेतावनी: १५ जेठभित्र पुल निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने

काठमाडौं  -   नेकपा (एकीकृत समाजवादी) का सांसद किसान श्रेष्ठले बारा जिल्लाको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको बञ्जरीया स्थित पुल निर्माणमा ढिलाइ भएको भन्दै ठेकेदारलाई १५ जेठभित्र काम सम्पन्न नगरे कारबाही गर्ने चेतावनी दिएका छन्।

मंगलबार पुलको अनुगमनका क्रममा सांसद श्रेष्ठले सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीसहितको टोलीसँग ठेकेदारलाई स्पष्ट निर्देशन दिएका थिए। उनले भने, "१५ जेठभित्र पुलको दुवैतर्फको एप्रोच र ढलानको काम सक्नुपर्छ। नत्र ठेकेदारलाई कारबाही गर्नेछु।" उनले थपे, "आज बेलुकासम्म दुई टिपर र एक एक्साभेटर देखिनुपर्छ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।