image
image
कालीमाटीमा बिक्री भइरहेका धनियाँमा अत्यधिक विषादी : उपभोग अयोग्य घोषित

कालीमाटीमा बिक्री भइरहेका धनियाँमा अत्यधिक विषादी : उपभोग अयोग्य घोषित

काठमाडौं  -   केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारमा परीक्षण गर्दा हरियो धनियाँमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। मंगलबार गरिएको परीक्षणमा १७ वटा पसलका १७ थरी तरकारी तथा फलफूल परीक्षण गर्दा एक नमुनामा गम्भीर स्तरको विषादी भेटिएको हो।

प्रयोगशालाका अनुसार उक्त धनियाँमा भेटिएको विषादीको मात्रा सरकारद्वारा तोकिएको मापदण्डभन्दा धेरै भएको र उपभोगका लागि अयोग्य रहेको स्पष्ट गरिएको छ।

सरकारले विषादीको रोकावट प्रतिशत (residue level) ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य, ३५–४५ प्रतिशतबीच भए केही दिन राखेर मात्र उपभोग गर्न मिल्ने, र ४५ प्रतिशतभन्दा बढी भएमा अयोग्य ठहर गर्ने मापदण्ड बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।