image
image
गुजरात टाइटन्सको १० विकेटको जितसँगै आईपीएल २०२५ को प्लेअफमा स्थान सुरक्षित

गुजरात टाइटन्सको १० विकेटको जितसँगै आईपीएल २०२५ को प्लेअफमा स्थान सुरक्षित

काठमाडौं  -    गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै आईपीएल २०२५ को प्लेअफमा स्थान सुरक्षित गरेको छ। अरुण जेट्ली क्रिकेट मैदानमा भएको खेलमा गुजरातले दिल्लीको २०० रनको लक्ष्य १९ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो।

गुजरातका लागि साई सुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै अविजित १०८ रन बनाए भने कप्तान शुभमन गिलले ५३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै अविजित ९३ रन बनाए। यस जितसँगै गुजरातले १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।