image
image
डेन्टल प्वाइन्टद्वारा नेपालमा अमेरिकी ब्रान्ड 'इनभिजलिन' क्लियर अलाइनरको सुरुआत

डेन्टल प्वाइन्टद्वारा नेपालमा अमेरिकी ब्रान्ड 'इनभिजलिन' क्लियर अलाइनरको सुरुआत

काठमाडौँ  -   डेन्टल प्वाइन्ट प्रालिले अमेरिकी ब्रान्ड 'इनभिजलिन'को क्लियर अलाइनर प्रविधि नेपालमा सार्वजनिक गरेको छ। यस अवसरमा आयोजित कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले दक्ष दन्त चिकित्सकहरूको माध्यमबाट इनभिजलिन ब्रान्डको क्लियर अलाइनर नेपालभर उपलब्ध गराउने जानकारी दिए।

पाण्डेले भनिन, "दाँतको उपचारमा प्रयोग हुँदै आएको परम्परागत तार प्रविधि भन्दा धेरै गुणा उपयुक्त प्रविधिबारे जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौँ। क्लियर अलाइनरको प्रयोगले बिरामीलाई चाँडो चिकित्सक भेट्नुपर्ने बाध्यता हटाउँछ र दाँतमा तार बाँध्ने, खोल्ने जस्ता प्रक्रियाबाट हुने दुखाई र पीडाबाट मुक्त बनाउँछ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।