image
image
सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल थाले

सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल थाले

काठमाडौँ -   प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद भवन बानेश्वरस्थित ल्होत्से हलमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्।

बैठकमा प्रतिनिधिसभा बैठकमा पेश गरिने एजेन्डाबारे छलफल भइरहेको बताइएको छ। बैठकमा कानुनमन्त्री अजय कुमार चौरासिया पनि सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।