image
image
राष्ट्रपति पौडेलद्वारा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

राष्ट्रपति पौडेलद्वारा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

काठमाडौँ -    राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबारको बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सरकारका प्रमुख योजनाहरू र प्राथमिकताहरू समेटिएका छन्। विपक्षी दलका सांसदहरूले विपक्षमा मतदान गरे भने, सत्ता पक्षका सांसदहरूले पक्षमा मतदान गरेका थिए। निर्णयाथ प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रममाथि बैशाख २२, २३, २४, २५, २६ र २८ गते छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।