image
image
प्रधानमन्त्री ओलीको भूमिसम्बन्धी विधेयक बजेट अधिवेशनबाट पारित गरिने घोषणा

प्रधानमन्त्री ओलीको भूमिसम्बन्धी विधेयक बजेट अधिवेशनबाट पारित गरिने घोषणा

काठमाडौँ -  प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी विधेयक आगामी बजेट अधिवेशनबाट पारित गरिने बताएका छन्। उनले संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै भूमिसम्बन्धी अध्यादेशलाई होल्डमा राखेर अब विधेयकमार्फत पारित गर्ने निर्णय गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले भने, “भूमिसम्बन्धी समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश जारी नै गरेका थियौँ। त्यो अध्यादेश अहिले संसद्मा होल्डमा राखेका छौँ। अब नियमित तरिकाबाट विधेयक ल्याएर पारित गरेर भूमि सम्बन्धी समस्या समाधान गर्छौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।