image
image
प्रधानमन्त्री ओलीको संसदीय छानबिनलाई फेसन नबनाउन आग्रह

प्रधानमन्त्री ओलीको संसदीय छानबिनलाई फेसन नबनाउन आग्रह

काठमाडौँ -     प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय छानबिनलाई गम्भीर विषयको रूपमा लिन र यसलाई फेसनको रूपमा नहेर्न आग्रह गरेका छन्। उनले भने, “संसदीय छानबिन जस्तो गम्भीर विषयलाई फेसन नबनाउनुहोस् मेरो आग्रह छ।”

प्रधानमन्त्री ओलीको यो भनाइ संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका पूरक प्रश्नहरूको जवाफ दिँदै आएको हो। उनले संसदीय छानबिनको आवश्यकता र प्रक्रिया बारेमा गम्भीरता व्यक्त गर्दै यसलाई राजनीतिक खेलको रूपमा प्रयोग नगर्न चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।