image
image
नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो, चाँदीको कति ?

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो, चाँदीको कति ?

काठमाडौँ -    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।

बिहीबार तोलामा १ लाख ९२ हजार ९५५ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ९० हजार ८०० पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा वृद्धि देखिएको छ। बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९६० रुपैयाँमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।