image
image
नेकपाका अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी सम्पन्न

नेकपाका अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी सम्पन्न

काठमाडौँ -  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको एन्जियोप्लास्टी सर्जरी बिहीबार त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गरिएको छ।

पार्टीका नेता दामोदर अर्यालका अनुसार, सर्जरी सफल भएको र उनका स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।