image
image
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बुढानीलकण्ठमा बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बुढानीलकण्ठमा बस्दै

काठमाडौँ -    आज नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्दैछ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यसम्पादन र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ।पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार बैठकमा पार्टीको वर्तमान अवस्थाबारे गम्भीर समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।