image
image
संसद भवन निर्माण अनुगमन: समितिले २ सय दिनभित्र काम सम्पन्न गर्न निर्देशन

संसद भवन निर्माण अनुगमन: समितिले २ सय दिनभित्र काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ -    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको अनुगमन गरेको छ। समितिका सभापति ठाकुर प्रसाद गैरेसहितका सदस्यहरूले आइतबार निरीक्षणमा सहभागी थिए।

सभापति गैरेले निर्माण कार्य तीन चरणमा विभाजन गरी २ सय दिनभित्र सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले मन्त्रालयलाई नियमित अनुगमन नगरेमा समयमै काम सक्न कठिन हुने चेतावनी दिए र थपिने म्यादभित्र काम सक्न निर्देशन दिए।

समितिले आगामी दिनमा म्याद थप गर्दा सम्बन्धित मन्त्रीलाई समितिमा उपस्थित भएर कारण प्रस्तुत गर्न निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।