image
image
नेपालमा सुन र चाँदीको मूल्यमा परिवर्तन

नेपालमा सुन र चाँदीको मूल्यमा परिवर्तन

काठमाडौँ -  आज आइतबार, नेपालमा सुन र चाँदीको मूल्यमा केही परिवर्तन आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँभन्दा ६०० रुपैयाँ बढी हो।

त्यसैगरी, चाँदीको मूल्यमा भने २० रुपैयाँको गिरावट आएको छ। शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।