image
image
चौधरीलाई थुनामा राख्न पठाएको पत्रको विषयमा प्रशासनिक बैठक

चौधरीलाई थुनामा राख्न पठाएको पत्रको विषयमा प्रशासनिक बैठक

काठमाडौँ -   ​सर्वोच्च अदालतले बुधबार रेशम चौधरीलाई थुनामा राख्न पठाएको पत्रको विषयमा प्रशासनिक बैठक बसेको छ। अदालत प्रशासन स्रोतका अनुसार, बैठकमा उक्त पत्रको पठाउने प्रक्रिया र प्रोटोकलको विषयमा छलफल भइरहेको छ। तर, पत्र आधिकारिक च्यानलमार्फत पठाइएको छैन र सर्वोच्च अदालतको कुनै आधिकारिक दर्ता प्रणालीमा पनि उक्त पत्रको विवरण उपलब्ध छैन।

महिमान सिंह विष्टले हस्ताक्षर गरेको पत्रमा रेशम चौधरीलाई डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ। यसअघि सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेशलाई सदर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।