image
image
काठमाडौँमा सोती हत्याकाण्डका न्यायाधीशको बर्खास्तगीको माग गर्दै प्रदर्शन  (तस्बिरहरू)

काठमाडौँमा सोती हत्याकाण्डका न्यायाधीशको बर्खास्तगीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ -  काठमाडौँको माइतीघर मण्डलामा 'दलितका लागि दलित अभियान नेपाल'को आयोजनामा विरोध प्रदर्शन भएको छ। यो प्रदर्शन रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा २०७७ सालको जेठ १० गते दलित युवक नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको निर्णयको विरोधमा गरिएको हो।

उच्च अदालत सुर्खेतले सोती हत्याकाण्डमा संलग्न २४ जनालाई जन्मकैदको सजाय सुनाए पनि जातीय छुवाछूत र भेदभावको आरोपमा जिल्ला अदालत रुकुम पश्चिमले दोषी ठहर गरेका व्यक्तिहरूलाई सफाइ दिएको थियो। यस निर्णयले दलित समुदायमा न्यायको प्रत्याभूति नपाएको र सामाजिक न्यायको पक्षमा अन्याय भएको ठहर गरिएको छ।

soti ghatana protest (13)

soti ghatana protest (12)

soti ghatana protest (8)

soti ghatana protest (4)

soti ghatana protest (3)

soti ghatana protest (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।