image
image
रुकुम पश्चिमको सोती घटनामा २३ जनालाई जन्मकैदको सजाय

रुकुम पश्चिमको सोती घटनामा २३ जनालाई जन्मकैदको सजाय

काठमाडौँ -   रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा २०७७ सालको जेठ १० गते भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले उक्त फैसला मङ्गलबार सुनाएको हो। न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैद भएका सबैको सजाय सदर गरेको हो । उनीहरूविरुद्ध जातिय छुवाछुत अभियोग लागेकोमा उच्चले उक्त कसुरमा भने सबैलाई सफाइ दिएको अदालत स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।