image
image
दश वर्षपछि पनि उस्तै समयमा,भूकम्पको झड्का

दश वर्षपछि पनि उस्तै समयमा,भूकम्पको झड्का

काठमाडौँ -​  ​गोरखा केन्द्रबिन्दु भएर गएको २०७२ सालको महाभूकम्पको दस वर्ष पूरा भए पछि पनि, शुक्रबार  ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ।

यस भूकम्पको समय र म्याग्निच्युडले २०७२ सालको महाभूकम्पसँग समानता राखेकोले यसलाई पुनः स्मरण गराउने घटना मानिएको छ। २०७२ सालको महाभूकम्पले नेपालमा व्यापक जनधनको क्षति पुर्याएको थियो। यस भूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाकमा रहेको थियो र यसको म्याग्निच्युड ७.८ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।