शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सुरू गर्यो अक्सिजन प्लान्ट
काठमाडौ, १९ वैशाख : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बासवारीमा आइतबार सुरू गरेको अक्सिजन प्लान्ट गरेको छ । अक्सिजन प्लान्ट मेशिनबाट हरेक दिन ४७ लिटरको एक सय ३० वटा सिलिण्डर भर्न सकिने बताइएको छ । प्लान्ट सञ्चाल भएपछि बिरामीहरूका लागि आवश्यक अक्सिजन सहज हुने भएको छ ।









