image
image

सफल भयो विश्वको सबैभन्दा ठूलो प्लेनको दोस्रो उडान

काठमाडौँ १९ वैशाख । विश्वको सबैभन्दा प्लेनको दोस्रो उडान सफल भएको छ । स्ट्राटोलञ्चले बनाएको उक्त प्लेनले ३ घण्टा १४ मिनेट उडान गर्न सफल भएको थियो । हाईपरसोनिक भेईकल पनि भनिने यो प्लेनब अर्काे वर्षदेखि प्रयोगमा आउने कम्पनीले बताएको छ ।  

विङ्गसप्यान भन्ने कम्पनीले बनाएको यो प्लेन माजेभ मरुभूमिको माथि १४००० फिटमा उडेको थियो । गत वर्ष प्रथम परिक्षणमा यसले १७००० फिट उड्न सफल भएको थियो तर त्यतिखेर यो ४४ मिनेटमात्रै उडेको बताईएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।