image
image
बुधबार इजरायलमाथि मिसाइल प्रहार

बुधबार इजरायलमाथि मिसाइल प्रहार

काठमाडौँ -​   ​यमनका हुथी विद्रोहीहरूले बुधबार इजरायलको उत्तरतर्फ मिसाइल प्रहार गरेका छन्। यस आक्रमणले हाइफा, क्रायोट र अन्य क्षेत्रहरूमा साइरन बज्न थालेका थिए। इजरायली सेनाले उक्त मिसाइललाई आकाशमै नष्ट गरेको जनाएको छ। हुथी समूहले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएका छैनन्।

अमेरिकाले मार्च १५ देखि हुथी विद्रोहीहरूलाई लक्ष्य गर्दै हवाई आक्रमण तीव्र पारेको छ। तर, हुथीहरू आफ्नो गतिविधिबाट टसका मस भएका छैनन्। इजरायलले गाजामा गरेको आक्रमणको प्रतिकारमा हुथीहरूले लाल सागर भएर जाने जहाजहरूलाई निशाना बनाइरहेका छन्। यसलाई रोक्न अमेरिकाले हुथी विद्रोहीहरूमाथि कारबाही सुरु गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।