image
image
​नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलायो

​नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलायो

काठमाडौँ -​  ​प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। बैठकमा बर्खे अधिवेशनलाई प्रभावकारी बनाउनका लागि रणनीति तय गर्ने उद्देश्य राखिएको छ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, शिक्षकहरूको आन्दोलनलाई ध्यानमा राख्दै विपक्षी दलको तर्फबाट प्रभावकारी ढंगले प्रस्तुत हुनेगरी संसदीय दलको बैठक बोलाइएको हो।

बैठकले पार्टीको स्पष्ट योजना तय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।