image
image
पूर्वप्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको निधन

पूर्वप्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको निधन

काठमाडौँ -  नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको ९७ वर्षको उमेरमा मंगलबार निधन भएको छ। उहाँले २०३५ सालमा प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँको नेतृत्वमा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण जस्ता महत्वपूर्ण पहलहरू भएका थिए।

सन् २०१३ मा थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।