image
image
५ बजे मन्त्रिपरिषद बैठक : आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी

५ बजे मन्त्रिपरिषद बैठक : आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी

काठमाडौँ -  आज साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठकमा शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न प्याकेज प्रस्ताव ल्याउने तयारी गरेको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले विगत २१ दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।​

बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना भने कम छ। सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ। गभर्नर पद चैत २५ गतेदेखि रिक्त छ ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।