image
image
जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

​काठमाडौँ -  ​​ जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूसँग तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्न र शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेका छन्।

यसअघि, नेपाल शिक्षक महासंघले १८ बुँदे माग राख्दै काठमाडौँमा आन्दोलन गर्दै आएको थियो। सरकारसँग भएको वार्तामा ६ बुँदामा सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।