image
image

आज यी १० कम्पनीको कारोबार उच्च

काठमाडौं, १९ वैशाख । आज शेयर बजारमा ७ अर्ब ३६ करोड ८ लाख बराबरको कारोबार हुँदा १ करोड ५८ लाख ३२ हजार भन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।


नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कर्मशियल (एनसीसी) बैकको कारोबार उच्च भएको छ । बैंकको आज ३ सय ३६ रुपैयाँ प्रतिशेयर मुल्य कायम भई ४२ करोड २ लाख भन्दा धेरैको कारोबार भएको छ । त्यस्तै, नेपाल रि–इन्स्योरेन्स कम्पनीको ४० करोड ३२ लाख भन्दा धेरैको कारोबार भएको नेप्सले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।