image
image
नेपाल प्रहरीले भान्छे र कुचीकार पदका लागि दरखास्त आह्वान

नेपाल प्रहरीले भान्छे र कुचीकार पदका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा कर्मचारी माग गरेको छ। यसका लागि खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरिएको हो।

यस पदका लागि ४७ जना भान्छे र ११ जना कुचीकारको माग गरिएको छ। इच्छुक र योग्य नेपाली नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

विस्तृत जानकारी र आवेदनका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध सूचना हेर्न सकिन्छ।

490985877_1076550857851644_857787078159511313_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।