image
image
पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौँ । ​मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) विरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

उनी २०७७ सालको फागुन महिनामा प्रदेश प्रमुख नियुक्त भएका थिए। अदालतले उनलाई फौजदारी कसुरमा पक्राउ गर्न अनुमति दिएको छ, तर प्रहरीले यसबारे औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।