image
image
आजको नेप्से सूचकांक

आजको नेप्से सूचकांक

काठमाडौँ ।  ​बुधबार सेयर बजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि भई २६९८.९७ विन्दूमा पुगेको छ। नेप्से बढेपनि कारोबार भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुल १४७ कम्पनीका सेयर मूल्य वृद्धि भएको छ भने ९७ कम्पनीका मूल्य घटेका छन्। बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लाइफ इन्सुरेन्स, म्युचुअल फण्ड र नन्लाइफ इन्सुरेन्स क्षेत्रका सेयर मूल्यमा वृद्धि भएको छ, जबकि फाइनान्स, होटल तथा पर्यटन, उत्पादन र लघुवित्तका सेयर मूल्यमा गिरावट आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।