image
image
सुनको मूल्यमा फेरि वृद्धि, चाँदीको मूल्य कति ?

सुनको मूल्यमा फेरि वृद्धि, चाँदीको मूल्य कति ?

काठमाडौँ । ​नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २,७०० रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ थियो। यसरी, बुधबारको मूल्य हालसम्मकै उच्च रहेको महासंघको भनाइ छ।​

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार तोलामा १,९४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर १,९५५ रुपैयाँ पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।