image
image
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग प्रदर्शन : वीरगन्ज हिन्दूवादी संगठन

आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग प्रदर्शन : वीरगन्ज हिन्दूवादी संगठन

काठमाडौँ ।  वीरगञ्जमा हिन्दूवादी सङ्गठनहरूले आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्।

गएको ३० गते वीरगन्जमा हनुमान जयन्तीको अवसरमा धार्मिक सद्भावमा विघ्न पुर्‍याएको आरोपमा प्रहरीले पक्राउ गरेपछि विरोध प्रदर्शन सुरु भएको हो। प्रदर्शनकारीहरूले वीरगञ्जका विभिन्न स्थानहरूमा टायर बालेर विरोध जनाएका छन्। यस प्रदर्शनका कारण बजार र यातायातमा आंशिक असर परेको छ। पर्सा प्रशासनले यस विषयमा छलफलका लागि हिन्दूवादी सङ्गठनलाई बोलाएको छ। यस घटनामा प्रशासनले शान्ति र सुरक्षा कायम गर्न कर्फ्यू आदेश जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।