image
image
केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेटवार्ता

केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज काठमाडौँमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार यो भेटवार्ता नियमित छलफलको हिस्सा हो। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिँदै लेखेका छन्, "नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।" ​

यसै दिन साँझ ६ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल र आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।