image
image
बिस्तारै पर्यटकीय क्षेत्रको रूपमा चिनिँदै बन्दीपुर

बिस्तारै पर्यटकीय क्षेत्रको रूपमा चिनिँदै बन्दीपुर

काठमाडौं ।  ​२०८१ सालमा बन्दीपुर भ्रमण वर्षअन्तर्गत २ लाख १० हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका छन्।

यसमा ६० हजार विदेशी र १ लाख ५० हजार स्वदेशी पर्यटक समावेश छन्। यस अवधिमा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन र पर्यटन व्यवसायीको स्तरमापनजस्ता कार्यक्रमहरू सञ्चालन गरिएको सचिवालयले जनाएको छ। पर्यटकलाई आकर्षित गर्न अतिथि सत्कार र अन्य गतिविधिहरूको गुणस्तरमा सुधार गरिएको छ। पर्यटकीय गन्तव्य र सेवासुविधाको विस्तारमा पनि जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।