image

 आजको विदेशी विनमयदर यस्तो छ 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद ११८ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ । 

त्यस्तै, यूरोपिएन यूरो एकको खरिद १४२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ । 
बैंकका अनुसार यता, जापानी यन १० को नेपाली खरिददर १० रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ । आइतबार चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ । 
यता खाडी मुलुकहरुको विदेशी मुद्रा विनिमयदर अनुसार आज साउदी अरबिया रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ । 


कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।