चट्याङ लागेर बालिकाको मृत्यु
काठमाडौँ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–१ तल्लोकुटीमा बुधबार राति आएको चट्याङका कारण ९ वर्षीया दृष्टि सार्कीको मृत्यु भएको छ।
घटनामा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।