image
image
​काठमाडौंको शंखमुल क्षेत्रमा हालै शव फेला

​काठमाडौंको शंखमुल क्षेत्रमा हालै शव फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शंखमूलमा एकजना पुरुषको शव फेला परेको छ। मृतकको पहिचान ४५ वर्षीय युवराज ढकालका रूपमा भएको छ। ढकाल मोरङको विराटनगरका निवासी थिए र शंखमूलमा डेरी व्यवसाय गर्दै बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, ढकाल आफ्नै डेरामा मृत अवस्थामा फेला परेका छन्। घटनाको अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।