वर्षाका कारण कुन कुन राजमार्ग अवरुद्ध छन्?
काठमाडौँ । अविरल वर्षाका कारण नेपालका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध भएका छन्।
यी स्थानहरूमा पहिरो हटाउने र सडक सञ्चालनमा ल्याउने कार्य भइरहेको भए पनि, वर्षा निरन्तर भइरहेकाले पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने देखिन्छ। यात्रुहरूले वैकल्पिक मार्गहरूको प्रयोग गर्न र सम्बन्धित निकायहरूको निर्देशनअनुसार चल्न आग्रह गरिएको छ।









