image
image
​नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम घट्यो :परीक्षण गर्न आवश्यक रहेको संकेत

​नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम घट्यो :परीक्षण गर्न आवश्यक रहेको संकेत

काठमाडौँ । ​बुधबार सेयर बजार परिसूचक (नेप्से) ९.६६ अङ्कले बढेर २,६७६.२८ बिन्दुमा पुगेको छ। यस वृद्धि हुँदा पनि कारोबार रकममा गिरावट आएको छ।

मङ्गलबार परिसूचक ३.४४ अङ्कले घटेको बेलामा ५ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार भने ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा १ करोड ७३ हजार ८८२ कित्ता शेयर खरिद बिक्री भएका छन्। यस दिन १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य भने स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।