image
image
काठमाडौँ उपत्यकासहितका जिल्लामा हल्का वर्षा

काठमाडौँ उपत्यकासहितका जिल्लामा हल्का वर्षा

काठमाडौँ । बुधबार दिउँसो काठमाडौँसहितका विभिन्न जिल्लामा हल्का वर्षा भएको छ। झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका स्थानमा मेघ गर्जन र चट्याङसहित पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।​

यस वर्षाले बढ्दो वायु प्रदूषणका कारण प्रभावित काठमाडौँ लगायतका सहरहरूमा राहतको महसुस गराउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।