image
image
अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ :​ तीनकुने प्रदर्शन

अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ :​ तीनकुने प्रदर्शन

काठमाडौँ । तीनकुनेमा २०८१ सालको चैत १५ गते भएका पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी ललितपुर ठेचो घर भएका कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार, विष्टलाई ढोलाहिटीबाट पक्राउ गरिएको हो। उनले सामाजिक सञ्जालमा नेपालमा श्रीलङ्का र बङ्गलादेशको शैलीमा आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए भने, आईजीपी दीपक थापाका बारेमा अश्लील गालीगलौज गरेको आरोप पनि छ। प्रहरीले उनीबारे अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।