image
image
बजाजको नयाँवर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

बजाजको नयाँवर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

काठमाडौं ।   नेपालका लागि बजाज मोटरसाइकलको एक मात्रआधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीप्रा. लि. ले नयाँवर्ष २०८२ को उपलक्ष्यमानयाँ र रोमाञ्चकक्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ। यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत . १लाख सम्मनगद पुरस्कार र आकर्षक गिफ्टहरुजित्ने अवसर पाउनेछन्।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेमल्याएको छ जसअन्तर्गत जो कोहीपनि सहभागीभई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरुजित्न सक्नेछन् । उक्तउपहार प्राप्तगर्न भनेविजेताले कुनै पनिबजाजमोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ।

तर मुख्यआकर्षण भने अझै बाँकीनै रहेको छ। क्याम्पेनको अवधिमा बजाजमोटरसाइकल खरिद गर्नेग्राहकहरूका लागि अर्को चरणको गेमपनिशोरूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमाग्राहकले स्क्रिनमा देखिएको “खुसीको मिटर” रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन्।

“‘खुसीको मिटर’ केवलएक प्रचारको लागिअफर मात्रनभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकलकिन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायकबनाउने हाम्रो प्रयास हो,”बजाजकोआधिकारिक वितरक गोल्छा ग्रुपकानिर्देशक अभिमन्यु गोल्छाले आफ्नो विचार राख्दै भने।“नयाँवर्षको सुरुवातमाग्राहकलाई नयाँ सवारी मात्रनभइकिन्ने अघि र पछि पनिजित्ने अवसर दिनहामीउत्साहित छौं।” यो क्याम्पेनहाल नेपाल भरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।