image
image
आगलागीमा सत्ताइस घर नष्ट : अछाम

आगलागीमा सत्ताइस घर नष्ट : अछाम

काठमाडौं । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएको राति आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएका छन्। यस आगलागीबाट करिब ७ करोड रुपैयाँभन्दा बढीको धनमालको क्षति भएको अनुमान गरिएको छ।​

आगलागीको स्रोत पुष्पराज शर्माले सञ्चालन गर्दै आएको आइएमई केन्द्रको सिलिण्डर विष्फोट भएको स्थानबाट फैलिएको बताइएको छ। जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीहरूले पसल सञ्चालन गर्दै आएका थिए।​

अछामका प्रहरी प्रमुख ईश्वरप्रसाद भण्डारीका अनुसार, आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन गर्ने प्रक्रिया जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।