image
image
​सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि जनताको सुझाव माग

​सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि जनताको सुझाव माग

काठमाडौँ ।  ​अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तयारी प्रक्रिया अघि बढाउँदै, सबै संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी र आम नागरिकहरूलाई वैशाख मसान्तभित्र सुझाव दिन आह्वान गरेको छ।

सुझावहरू मन्त्रालयको वेबसाइटमार्फत वा इमेल पठाएर दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।