image
image
मधेश प्रदेशमा कुप्रथाहरूको जरा गाडिएको :  ​प्रधानमन्त्री केपी शर्मा ओली

मधेश प्रदेशमा कुप्रथाहरूको जरा गाडिएको : ​प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । ​ ​प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा अझै पनि बोक्सी र दाइजो जस्ता कुप्रथाहरू विद्यमान रहेको भन्दै ती प्रथाहरूलाई समाप्त गर्न जनप्रतिनिधिहरूले जनचेतना फैलाउनुपर्ने बताएका छन्।

यसअघि पनि मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरिएको थियो। प्रधानमन्त्री ओलीले यी कुप्रथाहरूलाई समाप्त गर्न सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।