image
image

आज बैंक तथा वित्तीय संस्था, र सेयर बजार बन्द रहने

काठमाडौं । आज चैत शुक्ल नवमीको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। यो दिन विशेष रूपले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सवको रूपमा मनाइन्छ ।

सरकारले यस दिनलाई विशेष महत्त्व दिँदै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र सेयर बजारसमेत बन्द गर्ने निर्णय गरेको हो। यसका कारण आज सरकारी तथा सार्वजनिक सेवा कार्यालयहरू बन्द रहनेछन् भने सेयर बजारसमेत आजका लागि बन्द गरिएको छ। सेयर बजार अब भोलि सोमबार चैत २५ गते बिहान ११ बजेदेखि पुनः खुल्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।