image
image
घट्यो! घट्यो ! घट्यो ! ​नेपाली बजारमा सुनको मूल्य घट्यो

घट्यो! घट्यो ! घट्यो ! ​नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । ​नेपालमा शुक्रबार सुनको मूल्य तोलामा ३,९०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १,८०,३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १,७६,४०० रुपैयाँमा कारोबार भएको हो।

यसैगरी, चाँदीको मूल्य पनि घटेर तोलामा १,८७० रुपैयाँमा कारोबार भइरहेको छ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।