image
image
​सामाजिक सञ्जालको माध्यमबाट फिरौती रकम माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ

​सामाजिक सञ्जालको माध्यमबाट फिरौती रकम माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ

​काठमाडौं । ​सामाजिक सञ्जाल ह्वाट्सएपको माध्यमबाट ५ करोड भारतीय रुपैयाँ फिरौती माग गरेको अभियोगमा ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनी कोहलपुर नगरपालिका-५ का निवासी हुन्।

राम बहादुरले विभिन्न विदेशी नम्बरका ह्वाट्सएप खाता खोली आफूलाई लोरेन्स बिस्नोई र अनमोल बिस्नोईको रूपमा परिचय दिँदै उक्त रकम माग गरेका थिए। नदीएको खण्डमा जे पनि हुन सक्ने भन्दै धम्की दिएका थिए। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।