image
image
मृतकका परिवारलाई राहत दिने घोषणा ; मीनबहादुर राई

मृतकका परिवारलाई राहत दिने घोषणा ; मीनबहादुर राई

काठमाडौं । ​भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाका परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा आयोजित कर्मचारी सम्मान कार्यक्रममा बोल्दै उनले सुरेश रजकको परिवारलाई ५ लाख र सविन रजकको परिवारलाई ३ लाख रुपैयाँ दिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।